रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

2 weeks ago 79
सिद्धार्थनगर (भैरहवा) । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट हराएका व्यक्तिको खोजी कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाएको छ ।  जेठ महिनामा हराएको भनी निवेदन परेका १०८ जनामध्ये ६१ जनालाई फेला पारी परिवारसँग सम्पर्क गराइएको जिल्ला प्रहरी कार...
पुरा समाचार पढ्नुहोस