रुपन्देहीमा ३५ थान आइफोनसहित एक जना पक्राउ

5 days ago 63
काठमाडौं । रुपन्देहीमा भन्सार छली गरी भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा आइफोनसहित एक युवक पक्राउ परेका छन्। प्रहरीले कोटहीमाई गाउँपालिका–५ बेनीनगरबाट सोही गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय पवनकुमार मुरावलाई पक्राउ गरेको हो। विशेष ...
पुरा समाचार पढ्नुहोस