रुपान्तरणकारी बजेट बनाउन खोजेका अर्थमन्त्री स्रोतको दबाबमा, कर लगाउने नयाँ क्षेत्र खोज्दै

3 weeks ago 47

काठमाडौं। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई रुपान्तरणकारी बनाउन खोजेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले स्रोतको ठूलो दबाबमा देखिएका छन्।

अर्थतन्त्रलाई गति दिन ठूलो लगानी र यसका लागि बलियो आन्तरिक स्रोत खाँचो रहेको अर्थमन्त्रीको बुझाइ छ...

पुरा समाचार पढ्नुहोस