रुस–युक्रेन युद्ध : ड्रोन आक्रमण निरन्तर, सैन्य हेलिकोप्टर निशानामा

1 hour ago 101
एजेन्सी । रुस र युक्रेनले शुक्रबार रातिदेखि शनिबार बिहानसम्म एकअर्काविरुद्ध व्यापक आक्रमणहरू गरेको जानकारी दिएका छन् । रुसको रक्षा मन्त्रालयले एक विज्ञप्तिमार्फत विगत २४ घण्टामा आफ्ना सेनाले युक्रेनी सेनाको इन्धन, ऊर्जा तथा यातायात पूर्वाधारका साथ...
पुरा समाचार पढ्नुहोस