रोजगार सेवा केन्द्र अब ‘रोजगार, सीप तथा उद्यमशीलता केन्द्र’ मा रूपान्तरण हुने

2 weeks ago 63
काठमाडौं। नेपाल सरकारले देशभर सञ्चालनमा रहेका रोजगार सेवा केन्द्रहरूलाई थप प्रभावकारी बनाउँदै “रोजगार, सीप तथा उद्यमशीलता केन्द्र” का रूपमा रूपान्तरण गर्ने महत्त्वपूर्ण निर्णय गरेको छ। मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकले देशका सबै स्थानीय तहमा र...
पुरा समाचार पढ्नुहोस