रोटर्याक्ट क्लब अफ इटहरीद्वारा सशस्त्र प्रहरी बललाई विपद् राहत सामग्री हस्तान्तरण

2 weeks ago 144
इटहरी : रोटर्याक्ट क्लब अफ इटहरीले रोटरी डिस्ट्रिक्ट ३२९२ को सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराहा वाहिनी मुख्यालय,पकली सुनसरीलाई शनिवार एक कार्यक्रम पारेर विपद् व्यवस्थापन तथा उद्धार कार्यका लागि राहत सामग्री हस्तान्तरण गरेको
पुरा समाचार पढ्नुहोस