‘रोड टु यूएफसी’को सेमिफाइनलमा रवीन्द्र ढाँट, मकाउमा फिलिपिन्सका फाइटर पराजित

6 days ago 39

काठमाडौं। नेपाली मिक्स मार्सल आर्ट्स फाइटर रवीन्द्र ढाँट प्रतिष्ठित ‘रोड टु यूएफसी’ (सिजन ५) को सेमिफाइनलमा प्रवेश गरेका छन्।

चीनको मकाउस्थित ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट एलिन्...

पुरा समाचार पढ्नुहोस