रोड टु यूएफसीको सेमिफाइनलमा रवीन्द्र

1 week ago 49
काठमाडौं । नेपाली मिक्स मार्सल आर्ट्सका फाइटर रवीन्द्र ढाटले प्रतिष्ठित ‘रोड टु यूएफसी’को सेमिफाइनलमा प्रवेश गर्दै ऐतिहासिक सफलता हात पारेका छन्। बिहीबार मकाओको ग्यालेक्सी एरिनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वार्टरफाइनल खेलमा रवीन्द्रले फिलिपिन्सका ...
पुरा समाचार पढ्नुहोस