सन् २०२२ मा मोरक्कोसँग पराजित भएर बाहिरिँदा टनेलमा खसेका रोनाल्डोका आँसुले संसारलाई स्तब्ध बनाएको थियो। धेरैले सोचेका थिए, रोनाल्डोको विश्वकप यात्रा त्यहीँ सकियो। तर, उनी अझै रोकिएका छैनन्। ती आँसुलाई अब २०२६ का लागि ऊर्जा र प्रतिबद्धतामा बदल्ने सोच...