काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेश कुमार सिंहले कृषकलाई समयमै रासायनिक मल उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। शून्य समयमा धारणा राख्दै उनले धान रोपाइँ सुरु हुन अब केही समय मात्रै बाँकी रह...