रोयल इनफिल्डको गरिल्ला-४५० नेपालमा सार्वजनिक

3 weeks ago 69

२९ वैशाख, काठमाडौं । रोयल इनफिल्डले आफ्नो नयाँ मोटरसाइकल ‘गरिल्ला ४५०’ नेपालमा सार्वजनिक गरेको छ। दैनिक सहर यात्रा, घुमाउरा सडक तथा लामो दूरीका राइडलाई लक्षित गर्दै तयार गरिएको यो मोटरसाइकलले रोडस्टर सेग्मेन्टमा नयाँ अनुभव दिने कम्पनीले जनाएको छ। ...

पुरा समाचार पढ्नुहोस