रोयल इन्फिल्डको ‘रेन्टल पार्टनर्स मिट २०२६’ सम्पन्न, दुई पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्य

3 weeks ago 85

काठमाडौं । नेपालमा दुई पाङ्ग्रे पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित रोयल इन्फिल्ड नेपालले ‘रेन्टल पार्टनर्स मिट २०२६’ आयोजना गरेको छ।

सो कार्यक्रममा नेपालभरका मोटरसाइकल रेन्टल व्यवसायसँग सम्बन्धित सरोकारवालाहरू सहभागी भएका थ...

पुरा समाचार पढ्नुहोस