रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रन वे सिजन फाइभको ट्यालेन्ट राउण्ड सम्पन्न, फिनाले २३ गते

4 days ago 58
काठमाडौँ । मिस एन्ड मिसेस् रोयल ग्लोबल क्विन नेपाल सिजन टु तथा किड्स रनवे सिजन फाइभको ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ । राजधानीमा शनिबार आयोजित ट्यालेन्ट राउन्डमा १४ जना बालबालिका तथा १७ जना विवाहित तथा अविबाहित महिलाहरुले प्रस्तुति दिएका थिए । ट्याल...
पुरा समाचार पढ्नुहोस