रोल्पामा बस दुर्घटना हुँदा १२ जना घाइते

1 week ago 81
काठमाडौँ । रोल्पा जिल्लाको माडी गाउँपालिका–२ खोलवाङस्थित घोराही–थवाङ शहीद मार्गमा थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएका छन्। बसमा चालकसहित २९ जना सवार रहेका थिए। दुर्...
पुरा समाचार पढ्नुहोस