रौतहटको कटहरियाबाट तीनजना बालक बेपत्ता

3 weeks ago 53

रौतहट । कटहरियाका तीनजना बालक एकैपटक सम्पर्कविहीन भएका छन् । एउटै विद्यालय र एउटै कक्षामा अध्ययनरत तीन बालक तीन दिनदेखि बेपत्ता भएका हुन् ।

कटहरिया–५ का सम्सुदिन अन्सारीका १४ वर्षीय छोरा सकील अन्सारी, सुरेन्द्र साह सोनार ‘क...

पुरा समाचार पढ्नुहोस