रौतहटमा विद्युत् कर्मचारीमाथि लुटपाट, मोटरसाइकल लिएर फरार

2 days ago 37

सञ्जय मिश्रा /रौतहट, १८ जेठ। रौतहटको गौर–पिपरा सडकखण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका–४ स्थित झाझ पुलमा आइतबार राति एक विद्युत् कर्मचारीमाथि लुटपाट भएको छ। अज्ञात समूहले उनको मोटरसाइकल रोकी लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ।

प्रहरीका...

पुरा समाचार पढ्नुहोस