लगातार करेक्सनमा नेप्से, कारोबार रकम घट्दै २ अर्ब ८० करोड ७४ लाखमा खुम्चियो

3 weeks ago 48

काठमाडौं। लगातार तीन कारोबार दिनको उतारचढावपछि सेयर बजार फेरि दबाबमा देखिएको छ। बुधबार बजारमा गिरावट जारी रहँदा नेप्से थप ४.१५ अंकले घटेर २७४०.२५ विन्दुमा कायम भएको छ।

गत सोमबार ३८.१९ अंकले बढेर २७८३.८५ विन्दु पुगेको नेप्से मंगलबार ३९.४४...

पुरा समाचार पढ्नुहोस