“आक्रान्त, मेरो कविता प्रथम भयो नि! चार सय एघार वटा कवितालाई पछि पार्दै मेरो कविता प्रथम भयो यार। म त धेरै उत्साहित भएकी छु,” विदुषीले खुसी व्यक्त गरी। “भो भो, धेरै नहौसिऊ। अझै धेरै वसन्त पार गर्न बाँकी नै छ। साधनाले नै मानिसलाई सफलतातिर डोर्याउँछ। ...