लन्डनमा यसरी मनाइयो एभरेष्ट डे, जलवायु संकटबारे चिन्ता व्यक्त (तस्वीरहरू)

6 days ago 33

१५ जेठ, लन्डन ।  लन्डनस्थित नेपाली दूतावासले बिहीबार “सगरमाथाः नेपालको पहिचान र गौरव” भन्ने नाराका साथ एभरेष्ट डे विशेष कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पर्वतारोही, वातावरणविद्, कूटनीतिज्ञ तथा नेपाली समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए। कार...

पुरा समाचार पढ्नुहोस