ललितपुर । ललितपुर महानगरपालिकाको आधिकारिक वेबसाइट (lmc.gov.np) ह्याक भएको आशंका गरिएको छ । वेबसाइटमा अनधिकृत पहुँच भएपछि यसको मूल सामाग्री परिवर्तन भई बाह्य पेज देखिन थालेको पाइएको छ ।वेबसाइटमा सामान्य सरकारी सूचना तथा सेवा सामाग्रीको सट्टा “KIT4D” न...