ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट

1 week ago 22
काठमाडौँ । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–८४ का लागि ७ अर्ब ४८ करोड ८६ लाख ८० हजार रुपैयाँको बजेट ल्याएको छ। बुधबार महानगरपालिकाकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले आगामी आवका लागि बजेट सार्वजनिक गरेकी हुन् । आगामी आर्थिक वर्षका लागि ...
पुरा समाचार पढ्नुहोस