लहानमा सिल प्याक ऋषि पानीको बोतलभित्र भेटियो छेपारो

1 hour ago 95

लहान । सिरहाको लहानस्थित एक होटलमा बिक्रीका लागि राखिएको सिल प्याक पानीको बोतलभित्र छेपारो (छिपकिली) भेटिएको छ ।

पानीमा छेपारो भेटिएपछि ‘ऋषि जल’ नामक प्रशोधित पानी उत्पादन गर्ने केवी एण्ड सन्स नेपाल कम्पनीलाई ईलाका प्रशासन ...

पुरा समाचार पढ्नुहोस