लागत मूल्य नजिक पुग्यो अण्डाको भाउ: एक महिनामै क्रेटमा ९५ रुपैयाँसम्म वृद्धि, खुद्रा मूल्य २५ पुग्ने

1 week ago 101
नारायणगढ (चितवन)। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन मूल्य पुनः बढाएको छ। संघको काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले आज (शनिबार) देखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो। देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, प...
पुरा समाचार पढ्नुहोस