कठमाडौं । दैनिक उपभोग्य वस्तुको प्रयोग गरी लागुऔषध तस्करी गर्ने नयाँ शैली प्रहरीले फेला पारेको छ। झापाबाट काठमाडौं आउँदै गरेको बा ४ ख ५५०० नम्बरको यात्रुवाहक माइक्रो बस (हायस) मा काँक्रोभित्र लुकाएर ल्याइँदै गरेको १०० ग्रामभन्दा बढी खैरो हेरोइनसहित प...