लागुऔषध विरुद्ध मोरङ प्रहरीले टिकटक च्यालेन्ज गर्ने, विजेतालाई नगद ५० हजार

3 weeks ago 82

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले लागुऔषध विरुद्ध जनचेतना फैलाउने उद्देश्यले टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने भएको छ । लागुऔषध नियन्त्रण तथा रोकथामका लागि सुरु गरिएको “लागुऔषध विरुद्धको महाअभियान २०८३” कार्यक्रमलाई सम...

पुरा समाचार पढ्नुहोस