कञ्चनपुर। यहाँको बेलौरी नगरपालिका–१० भुडाँमैलीमा लागुऔषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरिएको छ। आज साँझ भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका बेलडाँडी गाउँपालिका–१ रौलेश्वर निवासी २२ वर्षीय हरेन्द्र साउँदलाई प्रहरीले जाँचका क्रममा पक्राउ गरेको हो। ...