लागुऔषधसहित १६ जना पक्राउ

3 weeks ago 52
काठमाडौं। प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ गरेको छ। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सुनसरीबाट तीन, चितवन, बर्दिया, बाँके, उदयपुर र काठमाडौंबाट दुई-दुई तथा जुम्ला, मोरङ र ललितपुरबाट एक-एक जनालाई पक्राउ गरेको हो। प्रहरील...
पुरा समाचार पढ्नुहोस