काठमाडौँ : नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच÷पाँच, झापा र ललितपुरबाट चार÷चार, सिरहा र काठमाडौँबाट तीन÷तीन, कास्कीबाट दुई,...