काठमाडौँ । दाङको भालुवाङबाट लागू औषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्ती गाउँपालिका १ नयाँ बसपार्क निवासी २८ वर्षीय योगेश पौडेल र आँपखोली निवासी २१ वर्षीय राज विश्वकर्मा यसरीलाई पक्राउ गरेको हो । राप्ती गाउँपालिका–१ आँपखोलीमा लागू औषध ब्र...