लागूऔषध सहित सात जना पक्राउ

1 hour ago 111
काठमाडौं । लागूऔषध सहित विभिन्न स्थानमाबाट सात जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका-१६ सिपाली चोकबाट लागूऔषध गाँजा करिब २ किलो ३५० ग्राम सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१६ चिसापानी च...
पुरा समाचार पढ्नुहोस