लामो अन्तरालपछि कांग्रेस कोशी संसदीय दलको बैठक आज

3 weeks ago 47

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेशका प्रमुख सचेतक गोपाल तामाङ ले जानकारी दिएका छन्। लामो समयदेखि संसदीय दलको बैठक नियमित रूपमा बस्न नसकेको भन्दै दलभित्र असन्तुष्टि बढेपछ...

पुरा समाचार पढ्नुहोस