लायन्स क्लबद्वारा विद्यालयमा आरओ वाटर प्लान्ट हस्तान्तरण

3 weeks ago 110

भैरहवा, ३० बैशाख । रुपन्देहीको लिलाराम न्यौपाने माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई स्वच्छ र सुरक्षित पिउने पानी उपलब्ध गराउने उद्देश्यले आरओ वाटर प्लान्ट हस्तान्तरण गरिएको छ।

सिद्धार्थ लायन्स क्लब, एभरेष्ट बैंक र लायन्स क्लब सिद्धार्थनगर ...

पुरा समाचार पढ्नुहोस