‘लालपुर्जाको नाममा राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’ : सांसद खनाल

3 weeks ago 104
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले भूमिहीन र अव्यवस्थित बसोबासीको समस्या समाधानका नाममा विगतदेखि राजनीतिक लाभ लिने काम भएको आरोप लगाएका छन् । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि व्यवस्थ...
पुरा समाचार पढ्नुहोस