लालीगुराँस नगरपालिकामा बाँदर आतङ्क रोक्न हेरालु देखी लखेट्ने अभियान

3 weeks ago 181
तेह्रथुम : तेह्रथुमको लालीगुराँस नगरपालिकामा यतिबेला कृषकहरू खेतबारीमा उम्रिएको अन्नभन्दा बाँदरको डरमा बस्न बाध्य छन् । वर्षभरिको मेहनत, पसिना र लगानीले उत्पादन गरेको मकै, आलु, कोदोदेखि तरकारीसम्म बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसानको दैनिकी नै
पुरा समाचार पढ्नुहोस