‘लालीबजार’ को कमाइ ९ करोड नाघ्यो : मितज्यू, रोल नं. १, काजीको कति छ ?

2 weeks ago 65

काठमाडौं । सोसल ड्रामा फिल्म ‘लालीबजार’को देशब्यापी कमाइ घरेलु बक्सअफिसमा ९ करोड नाघेको छ । चलचित्र विकास बोर्डका अनुसार आइतबारसम्म यसको कलेक्सन ९ करोड १६ लाख रुपैयाँ ग्रस छ । सोही अवधिसम्म यो फिल्मलाई ३ लाख ११ हजार ४०३ जनाले हेरेका छन् । यो कमाइस...

पुरा समाचार पढ्नुहोस