काठमाडौँ । सर्वोच्च अदालतको इजलासभित्रै हुलहुज्जत गर्न खोजेपछि वादी समुदायकी अभियन्ता डा. रोशनी वादीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। फिल्म ‘लालीबजार’ सम्बन्धी मुद्दाको सुनुवाइका क्रममा अमर्यादित व्यवहार देखाएपछि उनलाई नियन्त्रणमा लिइएको हो। उनलाई अह...