काठमाडौँ । भारतले लिपुलेक क्षेत्रसम्बन्धी विवादका विषयमा नेपालसँग कूटनीतिक संवाद गर्न आफूहरू तयार रहेको स्पष्ट गरेको छ। भारतीय विदेश मन्त्रालयले नियमित साप्ताहिक पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गरेको हो। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालल...