काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। जसअन्तर्गत पाँच जना नयाँ मन्त्रीलाई जिम्मेवारी दिइएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यले नेपालको संविधानको धारा १६८ को उपधारा (९) अनुसार मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रदेश प्रमुखसम...