काठमाडौँ । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलअन्तर्गत प्रमुख सचेतक र सचेतकको जिम्मेवारीमा नयाँ नियुक्ति गरेको छ। संसदीय दलका नेता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पार्टीको प्रादेशिक संसदीय व्यवस्थाअनुसार रोल्पाबाट निर्वाच...