लुम्बिनी प्रदेश सरकारको प्रवक्तामा स्वास्थ्य मन्त्री घिमिरे

3 weeks ago 100
काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरे पाएका छन् ।  यसअघि कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी सरकारको प्रवक्ता थिए । नेकपा एमालेले मन्त्री पन्थीलाई सरकारबाट फिर्ता बोलाएपछि आजको मन...
पुरा समाचार पढ्नुहोस