लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम : मन्त्रालय घटाउनेदेखि डिजिटल सेवा विस्तारसम्मका योजना

3 weeks ago 46
काठमाडौं । लुम्बिनी प्रदेश सरकारले सुशासन, आर्थिक समृद्धि तथा प्रशासनिक सुधारलाई केन्द्रमा राख्दै आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले प्रदेशसभाको आठौँ अधिवेशनको छैटौँ बैठकमा नीति तथा कार्...
पुरा समाचार पढ्नुहोस