काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो देशव्यापी संगठन सुदृढीकरण अभियान अन्तर्गत लुम्बिनी प्रदेशमा पहिलो जिल्ला अधिवेशनहरू सम्पन्न गर्दै नयाँ नेतृत्व चयन गरेको छ। पार्टीको केन्द्रीय नीति अनुरूप तल्लो तहसम्म सांगठनिक संरचनालाई वैधानिक...