काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय र निकायमा सचिव तथा निर्देशकको जिम्मेवारी तोक्ने निर्णय गरेको हो । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा ...