लेबनानमा इजरायली आक्रमण १२ जनाको मृत्यु, ३ घाइते

2 weeks ago 40
एजेन्सी । इजरायली लडाकु विमानले मंगलबार पूर्वी र दक्षिणी लेबनानमा शृङ्खलाबद्ध हवाई आक्रमण गर्दा १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको जनाइएको छ । इजरायलले दक्षिणी लेबनानको टायर र बिन्ट जेबिल जिल्लाका धेरै सहरहरूलाई लक्षित गरी आक्रमण गरे...
पुरा समाचार पढ्नुहोस