लोक सेवा आयोगको ७६औँ स्थापना दिवस भव्य रूपमा मनाइने

2 days ago 34
काठमाडौँ । आगामी असार १ गते लोक सेवा आयोगको ७६औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी भव्य रूपमा मनाइने भएको छ । वार्षिकोत्सव मनाउने तयारीका लागि आयोगका सदस्य वीरबहादुर राईको संयोजकत्वमा गठित उपसमितिको आज बसेको बैठकले सरोकार भएकाहरू सहितको छलफलबाट विभि...
पुरा समाचार पढ्नुहोस