वन गस्ती टोली माथि आक्रमण गर्ने राजकिशोर वीरगञ्जबाट पक्राउ

1 week ago 88

सञ्जय मिश्रा/रौतहट, २४ जेठ । रौतहटमा वन संरक्षणका लागि खटिएको गस्ती टोलीमाथि आक्रमण गर्ने एकजना आरोपीलाई प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।

 

गुजरा नगरपालिका–२ मैढा गाउँ निवासी रामध्यान साहका २६ वर्षीय छोरा राजकिशोर साहलाई ईलाका प्र...

पुरा समाचार पढ्नुहोस