पाँचथर : राष्ट्रिय पूर्वी पहाडी वन पैदावार व्यवसायी संघ, पाँचथरको आठौँ अधिवेशनले गजेन्द्रबहादुर थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
असार ७ गते राति सम्पन्न अधिवेशनबाट थापा अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। संघका वरिष्ठ उपाध्यक्ष...