काठमाडौँ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)ले बर्दघाट नगरपालिकाबाट अन्दाजी २७ लाख १९ हजार ९८४ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ। आइतबार राति साढे १० बजेतिर जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको...