काठमाडौँ । सडक पेटी आश्रित दृष्टिविहीन नागरिकहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्। काठमाडौँ महानगरले सडक पेटी, मठमन्दिर र चोकहरूमा आफ्नो जीवनयापनका लागि काम गर्न नदिएको भन्दै उनीहरूले सोमबार काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। राज्यले दृष्...