वन्यजन्तु-मानव द्वन्द्व नियन्त्रणमा सरकारको भूमिका कमजोर भएको रास्वपा सांसदको टिप्पणी

3 weeks ago 39
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरले वन्यजन्तु आक्रमणका घटनाले तराई क्षेत्रका बासिन्दा त्रासमा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बुधबार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै उनले झापा क्षेत्र नम्बर-२ अन्तर्गत अर्ज...
पुरा समाचार पढ्नुहोस